• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के एमाले फेरि कर्णाली प्रदेश सरकार ढाल्ने तयारी गर्दैछ? 

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १९:०९
1140x725

काठमाडौं- प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेश सभाको छलफलमा भाग लिने क्रममा कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष, नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले सोमबार माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारको वैधानिकतामाथि नै प्रश्न उठाए।

उनले सर्वोच्च अदालतबाट पुर्नबहाली भएर आएका चारजना सांसद एमालेमै रहेको भन्दै आफ्नै सांसदबाट सरकार चलाएर देखाउन माओवादी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई चेतावनी नै दिए। ‘अर्को दलका सांसदहरू टिपेर सरकार चलाउन पाइँदैन,’ कँडेलले प्रदेश सभाको रोष्ट्रमबाटै चेतावनीको स्वरमा भने,  ‘आफ्नै नेतृत्वमा सरकार चलाउन आफ्नै सांसदको साथ देखाउनुस्।’ त्यसक्रममा उनले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई प्रतिपक्षी बेञ्चमा बस्न निर्देशन समेत दिए।

तर, शाही नेतृत्वको सरकारमा सामेल एमालेका मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले कँडेलको निर्देशन मानेका छैनन्। मंगलबार बोलाइएको दलको बैठकमा समेत उनीहरु सहभागी भएनन्। गत वैशाख ३ गते यी तीन जनासँगै पार्टीको निर्णय उल्लंघन गरेर फ्लोर क्रस गरी शाही नेतृत्वको सरकार जोगाइदिएका प्रकाश ज्वाला भने मंगलबार दलको बैठकमा सहभागी भए। 

त्यसबेला एमालेले सरकालाई दिएको सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा उनले बहुमत पुर्‍याउनका लागि एमालेका चार सांसदहरुको सहयोग लिएका थिए। उनीहरु चारैजना एमालेको माधवकुमार नेपाल पक्षमा छन्। कँडेल भने एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन्।

कँडेलले शाही नेतृत्वको सरकार ढाल्न त्यसबेला गरेको दोस्रो प्रयत्न थियो। तर, पार्टीको ह्वीप उल्लंघन गरेर आफ्नै पार्टीका चारजना सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगियो, मुख्यमन्त्री बन्न चाहने कँडेलको योजना पनि भताभुंग बन्यो। 

फ्लोर क्रस गर्ने एमालेका चार जना प्रदेश सभा सदस्य (सांसद)प्रति क्रुद्ध बनेर एमालेले तत्काल कारबाही गर्दै उनीहरुलाई पार्टीका सबै जिम्मेवारी र सदस्यबाट निष्काशन गरेको थियो। एमालेकै सिफारिसमा प्रदेश सभा सचिवालयले उनीहरू पदमुक्त भएको सूचना जारी गरेको थियो।

त्यसलाई चुनौती दिएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि उनीहरु सर्वोच्चको आदेशबाट पुनर्बहाली भएका हुन्।

त्यसबेला फ्लोर क्रस गरेर आफूलाई साथ दिएका र लगत्तै सांसद पद गुमाएका चारजनामध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले आफ्नो क्याबिनेटमा मन्त्री बनाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

उनीहरु तीनजनासहित पुनर्बहाली भएका चारजना सांसद नै मंगलबार नीति तथा कार्यक्रम पारित हुँदा प्रदेश सभा बैठकमा सहभागी थिए। शाही सरकारको चर्को आलोचना गरे पनि प्रमुख प्रतिपक्ष एमाले नीति तथा कार्यक्रम पारित गर्दा भने केही लचिलो देखियो। रोष्ट्रमबाट बोल्ने क्रममा प्रतिपक्षी नेता कँडेलले नै अप्ठेरो परिस्थितिका कारण आफूले नीति तथा कार्यक्रममा सरकारलाई सहयोग गर्ने उल्लेख गरेका थिए।

नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि सभामुखले उपस्थित सदस्यमध्ये बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए। त्यसमा कसैले पनि विरोध नगरेपछि नीति तथा कार्यक्रम पारित भयो।

मंगलबार बिहान मात्र कँडेलले एमाले संसदीय दलको बैठक बोलाएर नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। तर, प्रदेश सभामा एमाले त्यसअनुसार प्रस्तुत भएन। 

जानकारहरूका अनुसार कँडेल माओवादी नेतृत्वको सरकार ढालेर फेरि मुख्यमन्त्री बन्ने प्रयासमा छन्। तर, त्यसका लागि उनलाई सहज छैन। वैशाखमा मात्र शाहीले विश्वासको मत प्राप्त गरेकाले उनीविरुद्ध एक वर्ष अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्था छ। तर, उनका सामु अर्को विकल्प पनि छ। त्यो हो, पहिले समर्थन दिएका चारजना एमाले सांसदले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री शाहीले पुनः विश्वासको मत लिनुपर्ने।

सम्भवतः त्यसकै लागि पुनर्बहाली भएका सांसदहरुलाई नचिढ्याउँन कँडेलले मंगलबार प्रदेश सभा बैठकमा कडिकडाउ गरेनन्। जस्तो कि, कँडेलले उनीहरु विपक्षीको सिटमा बस्नुपर्ने माग गरेका थिए। तर, एमालेका तीनजना मन्त्री सत्तापक्षको सिटमा बस्दा पनि उनले कुनै एक्सन लिएनन्।

कर्णालीमा एमालेको एकल बहुमत छ। ३९ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्