काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाका लागि १९ करोड ७८ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ।
संसदीय दल, सूचना प्रविधि, प्रदेश सभा लगायत अन्यलाई ब्युटिफिकेसनका लागि यस्तो बजेट निर्धारण भएको आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहलले बताए ।
मंगलबार आर्थिक वर्ष २०७८/०७९को वजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री शाहले यसको जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।