Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा र राजमोका गण्डकी प्रदेश सांसद भन्छन्– अदालत जानु परे तयार छौं

64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  १७:०५
1140x725

काठमाडौं– संविधानको धारा १६८ को (३) अनुसार विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेश प्रमुखले सरकार बनाउन दिएको समयको अन्तिमतिर दाबी गरेपछि गण्डकी प्रदेशको राजनीतिले नयाँ  मोड लिएको छ। 

विश्वासको मत पाउन नसकी काम चलाउ भएका गुरुङले राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरेका कृष्ण थापालाई देखाउँदै जनमोर्चाको सर्मथन र जनता समाजवादी पार्टी (जसपा) प्रदेश कमिटीको निर्णय भनिएको पत्र समेत उल्लेख गरी मुख्यमन्त्रीमा दाबी पेस गरेपछि गण्डकी प्रदेशको राजनीति पनि केन्द्रमा झैं कानुनी झमेलामा फस्ने संकेत देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार केही समय अगाडि मात्रै गण्डकीमा प्रदेश प्रमुख परिवर्तन गरिएको थियो। ओलीले 'विश्वास गरेकी' भनिएकी सिता पौडेल गण्डकी प्रदेश प्रमुख छिन्। 

केन्द्रमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि, संसदको ठूलो दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त भइ, विश्वासको मत नै नलिइ पुन: प्रधानमन्त्रीमा दाबी गरेका थिए। 

सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गर्न भनिएको अवस्थामा ओलीले दलीय निर्णयको पत्र पेस गरेर संविधानको धारा ७६ को (५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए। जबकि कांग्रेसका शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबेदारी गरेका थिए। 

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै जनाको दाबी खारेज गरिदिइन् र ओलीले प्रतिनिधि सभा विघटन गरिदिए। गण्डकी प्रदेशमा पनि केन्द्रकै शैलीमा मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख पौडेलको मिलेमतोमा प्रदेश सभा विघटन गर्न खोजिएको आशंका बढेको विपक्षी दलका नेताहरुको भनाइ छ।

कामचलाउ मुख्यमन्त्री गुरुङले जसपाको स्थायी कमिटीको निर्णय भनिएको पत्र र जनमोर्चाका सांसद (कारबाही गरिएका) कृष्ण थापाको समर्थन रहेको भनिएको पत्रसहित प्रदेश प्रमुख पौडेल समक्ष दाबी पेस गरेका छन्। 

तर, जसपा र राजमोका संसदीय दलका नेताहरुले भने गुरुङले पेस गरेको पत्र गैरकानुनी र नक्कली भएको बताएका छन्। गैरकानुनी पत्रलाई मान्यता दिने काम भएमा आफूहरु अदालत जान तयार रहेको जसपा र राजमोका सांसदहरुको चेतावनी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेससहितको विपक्षी गठवन्धनसँग ३१ जना सांसद भएकाले  यो दावीसहित सर्वोच्च अदालतसम्म कानुनी लडाइका लागि जान पर्ने अवस्था आउनसक्ने भएकाले तयार रहेको उनीहरुले बताएका छन्। 

पार्टीले कारबाही गरेका जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई देखाएर गरिएको सर्मथनको दाबी गैरकानुनी भएकाले अदालतको प्रक्रियामा जानु परेपनि तयार रहेको सांसद पियारी थापाले बताइन्। 

‘केन्द्रका प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा अव आफूहरु जानुपर्ने देखिएको छ ’, थापाले भनिन् ‘हामी जान तयार छौं र अदालतवाट उल्टाएर ल्याउँछौं।’ 

जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले यसरी गरिएको दाबी स्वीकार नर्गन प्रदेश प्रमुखलाई दबाब दिने, यति हुँदा हुँदै पनि मान्यता दिएमा अदालत जाने उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'हामीसँग न्यायका लागि अदालत जानु बाहेक विकल्प हुँदैन, अदालत गएर उल्टाएर ल्याउँछौं’,  विपक्षी गठवन्धनका तर्फवाट शुक्रबार नै नेपाली काांग्रेसका कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउने सर्मथनसहित सांसदहरु सनाखत गर्न उपस्थित हुदाँ नमान्नुले नै एमालेको षड्यन्त्र देखिएको, तर अहिले यसलाई पुष्टि गर्ने कार्य मुख्यमन्त्री गुरुङले गरेको उनीहरुको टिप्पणी छ।
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्