• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री पदमुक्त भएसँगै गण्डकीमा नयाँ सरकार बन्ला कि नयाँ निर्वाचन घोषणा?

64x64
नेपाल लाइभ बिहीबार, जेठ २७, २०७८  २२:४७
1140x725

काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाउँदै पदमुक्त भएका छन्। बिहिबार भएको मतदानमा उनको विपक्षमा ३० मत खस्यो। बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्ने गुरुङले २७ मत प्राप्त गरे।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले गुरुङको विपक्षमा मतदान गरे। ५८ जना प्रदेश सभा सदस्य संसद्मा उपस्थित भएका थिए।  कुल ६० जना प्रदेश सभाको मतदान प्रक्रियामा एक उपस्थित भएनन् भने एक सदस्य तटस्थ रहे। 

युवा तथा खेलदकुद मन्त्री दिपक मनांगे हिजैदेखि सम्पर्कविहिन रहेका छन् भने सर्वोच्च अदालतबाट पुर्नबहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे। मत दिँदासमेत गुरुङको सत्ता नजोगिने भएपछि उनी तटस्थ बसेका थिए।  

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको आधारमा वैशाख २९ मा मुख्यमन्त्री भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार १६८ (४) अनुसार उनले प्रदेश सभा 'फेस' गरेका थिए।  

विश्वासको मत पाउन नसकेपछि उनको सरकार ढलेको छ। अब संविधानको व्यवस्था अनुसार नयाँ सरकारको प्रक्रियामा अघि बढ्ने कि कामचलाउ सरकारले विघटनको सिफारिस गर्ने भन्ने विकल्प देखिन्छ। 

संविधान अनुसार उपधारा ५ को प्रक्रियाका लागि नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गर्नुपर्ने छ। प्रदेश प्रमुखले गुरुङलाई काम चलाउ सरकारको जिम्मेवारी दिँदै नयाँ सरकार गठनका लागि निश्चित समय दिएर आह्वान  गर्नुपर्ने छ। तर, केन्द्रमा झै प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा छलछाम गर्न भने उनले पनि सक्ने देखिन्छ। 

थोरै समय दिएर सरकार गठनको प्रस्ताव आह्वान गर्ने र विपक्षी गठबन्धनले पेश गर्न नसक्ने वा गरेमा खारेज गर्दै कामचलाउ मुख्यमन्त्री गुरुङले नै प्रदेश सभा विघटन गर्न सक्ने खतरा पनि रहेको छ। 

ओलीले केन्द्रमा यही प्रक्रिया अपनाएकाले प्रदेशमा पनि त्यो अभ्यास हुनसक्ने चिन्तामा विपक्षी गठबन्धनको छ। धारा १६८ को उपाधारा ५ मा उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ भनिएको छ। यो प्रक्रिया प्रदेश प्रमुखले भोली नै आह्वान गर्नसक्ने छिन्।  

nimb
nimb
Ncell 2
Ncell 2

गण्डकी प्रदेशमा अब नयाँ सरकार बनाउने यो मात्र अन्तिम विकल्प हो। संसद्को कुनै एक सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधारसहित प्रदेश प्रमुखसमक्ष दाबी गर्ने  र प्रदेश प्रमुखले देखेमा उसको नेतृत्वमा सरकार बनाउने संविधानको विकल्प हो।

यो प्रक्रिया अनुसार सरकार बनाउनका लागि हस्ताक्षर गर्न प्रदेश सभा सदस्यहरु स्वतन्त्र हुनेछन्। प्रदेश सभा सदस्यहरुलाई पार्टीको कुनै पनि ह्विप लाग्ने छैन। ह्विप नलाग्ने भएकाले कामचलाउ भएका मुख्यमन्त्री गुरुङले पनि बहुमत पुर्‍याउने आधार देखाएर सरकारको दाबी पेश गर्न सक्नेछन्।  

विपक्षी गठबन्धन कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरी बहुमतको दाबी गर्ने तयारीमा छन्।  उपधारा ५ अनुसारको सरकार गठनका लागि मन्त्रीपरिषद्को बैठक बसेर सिफारिस गर्न सक्नेछ। यदि सरकारले यो नगरेमा प्रदेश प्रमुखले गुरुङलाई काम चलाउ दिँदै आफै आह्वान पनि गर्न सक्नेछिन्। 

प्रदेश प्रमुखले तोकेको समयभित्र दाबी पेश हुनेछ। यो दाबीका लागि गण्डकी प्रदेश सभाका ६० सदस्य नै योग्य रहेका छन्। मन्त्रीपरिषद् बसेर सिफारिस गरेमा उसले १६८( ५) अनुसार सरकार बनाउन प्रदेश प्रमुखलाई सिफारिस गर्नेछ। 

त्यसपछि बहुमतको आधारसहित पेश हुनु पर्नेछ। प्रदेश प्रमुखले यसरी पेश भएको प्रस्तावमा आधार परीक्षण गर्दै सरकारको नेतृत्व दिनेछिन्। यसरी बनेको सरकारले फेरि ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने छ। अहिलेको अवस्था हेर्दा एमालेको सख्या पुग्ने देखिदैन। 

कांग्रेससहितको विपक्षी गठबन्धनले हस्ताक्षर सहित दाबी गर्ने देखिन्छ। उनीहरुले दिपक मनाङ्गेसहित ३१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई दावी पेश गरेमा सरकार बनाउने छन्। यदि प्रदेश प्रमुखले उक्त प्रस्ताव अस्वीकार गरेर विघटन गरेमा यो विवाद पनि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आइपुग्ने छ।

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन शनिबार, वैशाख १९, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्