काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्री ओली बुधबार साँझ शीतलनिवास पुगेका हुन्। अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी छ।
राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेको भए पनि भेटघाटको कारण नखुलेको बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।