फाइल तस्वीर।
काठमाडौं- अधिवक्ता टिकाराम भट्टराईले सरकार पक्षले नै न्यायमा अवरोध गर्न खोजेको बताएका छन्। उनले पञ्यायत र राजाकाे समयमा लिन अदालतको हुर्मत लिने काम नभएको गणतान्त्रिक सरकारले हुर्मत लिइरहेको टिप्पणी गरे।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतकार सर्वाेच्च अदालतमा बहस गर्ने क्रममा उनले सरकारले न्यायाधीश र अदालतप्रति प्रश्न उठाउन नपाउने बताए।
'सरकारले नै अदालत र अमुक न्यायाधीशमाथि यस्ता प्रश्न उठाएर बहस गर्छ भने के भन्ने? कार्यकारीकाे बाटाेमा अदालतलाई हिँडाउन मिल्छ?, भट्टराईले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।