• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उद्घाटन भइसकेको पूर्व क्षेत्रीय प्रहरी अस्पतालले सेवा दिनै सकेन, १० करोडको जग्गा दिने दाता परिवार खिन्न

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  ०९:५९
1140x725

राजविराज– सप्तरीको रुपनी गाउँपालिकामा १७ महिनाअघि उद्घाटन गरिएको पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत) विद्युत र खर्च अभावका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। अस्पताल सञ्चालनमा नआउँदा दाता परिवार खिन्न छन्।

राजविराज निवासी जोगेन्द्र भगतले करिब १० करोड रुपैयाँ मूल्य बराबरको २ बिगाह ५ कठ्ठा जग्गा र त्यसमा बनेको तीन तले भवन २०७३ साउन ३ मा अस्पताल सञ्चालनका लागि प्रहरीलाई हस्तान्तरण गरेका थिए। प्रतिबद्धता अनुसार तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २०७३ माघ ३ मा अस्पतालको उदघाटन पनि गरे। तर, उपकरण सञ्चालनका लागि बिजुली तथा सेवा सञ्चालनका लागि खर्च नहुँदा अस्पताल प्रयोग बिहीन छ।

अस्पताल उद्घाटन गर्दा ट्रमा सेन्टर सञ्चालनको प्रतिबद्धता समेत जनाएको प्रहरीले प्राथमिक उपचार समेत नदिएको भन्दै स्थानीयबासीले गुनासो गरेका छन्। 

गत शुक्रबार अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुर्घटना हुँदा अस्पतालमा सामान्य प्राथमिक उपचार समेत गर्न नसकिएको बताए। ‘पुर्वपश्चिम राजमार्ग छेउमै अस्पताल छ,’ यादवले भने, ‘आसपासमा सवारी दुर्घटना भइरहन्छ, तर उपचार गर्न सकिएको छैन।’

अस्पतालबाट प्रहरी लगायत सर्वसाधारण समेतको उपचार गर्ने उद्देश्य राखिए पनि विद्युत् अभाव र सञ्चालनका लागि आवश्यक खर्च नहुँदा सेवा दिन नसकिएको उनको गुनासो छ। ‘प्राथमिक उपचारका सबै उपकरण र स्वास्थ्यकर्मी समेत अस्पतालमा छन्,’ अध्यक्ष यादवले थपे, ‘तर, उपचारका लागि आउने बिरामीले निरास भएर फर्किनुपर्ने अवस्था छ।’

अस्पतालमा उपचारका लागि डेढ करोड लागतका विभिन्न उपकरण राखिएको भए पनि अहिलेसम्म प्रयोगमा आएका छैनन्। बिहान खोल्ने, सफा गर्ने र बेलुका भएपछि बन्द गर्ने बाहेक अस्पतालमा उपचारका कुनै सेवा सञ्चालनमा आउन नसकेको अस्पतालकै कर्मचारी बताउँछन्। कामै नलाग्ने भएपछि अस्पतालको स्टेचरसमेत खाद्यान्न राख्नका लागि प्रयोग गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालका उपकरण सञ्चालनका लागि बिद्युत् जडान गर्न गाउँपालिकाले २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँदा समेत सेवा सुरु गर्न नसकिएको अध्यक्ष यादवले बताए। ‘विद्युत् कार्यालयले सुरुमा तोकेको रकम हामीले जम्मा गर्‍यौं, त्यसपछि फेरि पुगेन भनेपछि २०–२५ हजार थप्यौं,’ यदवले भने, ‘फेरि पनि रकम अपुग भयो भन्न थालेपछि एउटै कामका लागि कति पटक लगानी गर्ने? भन्दै गाउँ कार्यसमितिका पदाधिकारी समेत बिच्किए।’ 

विद्युत् प्राधिकरणले पटक–पटक लागत रकम थप गर्नाले पनि अस्पताल सञ्चालनमा समस्या भएको उनले बताए।

अस्पताल प्रमुख डा आदर्श खनालले भवन तथा आवश्यक उपकरण हुँदाहुँदै पनि उपचार सेवा सञ्चालन गर्न नसकेको स्विकारे। ‘बिरामीको उपचार गर्नै नपाएपछि दिनभरि धुमधुम्ती बस्नु परेको छ,’ उनले भने, ‘आएका बिरामी समेत फर्काउनुपर्दा ग्लानि हुन्छ।’

२ डाक्टर, १ स्टाफ नर्ससहित २७ जना स्थास्थ्यकर्मी र सुरक्षाकर्मी कार्यरत अस्पताल सञ्चालनका लागि प्रहरी प्रधान कार्यालयले बेवास्ता गरेको दाता परिवारका जोगेन्द्र भगतको आरोप छ। प्रहरीको बेवास्ताका कारण आफूले उपलब्ध गराएको जग्गा र भवनसमेत उपलब्धि विहीन भएको भन्दै उनले खिन्नता प्रकट गरे।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन शनिबार, वैशाख १९, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्