• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवले फेरि भने– 'माधव नेपालले पार्टी फुटाए साथ दिन्छु'

64x64
नेपाल लाइभ बिहीबार, जेठ २०, २०७८  १९:२८
1140x725

काठमाडौं– नेकपा एमालेका नेता वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरे आफूले साथ दिने 'बचन' दोहोर्‍याएका छन्। 

नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गरे साथ दिने बताउँदै आएका गौतमले बिहीबारको एक भर्चुअल छलफलमा पनि आफ्नो पुरानै कुरा दोहोर्‍याएका हुन्। 

गौतमले बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासंग भर्चुअल छलफल गरेका थिए। छलफलमा सहभागी एक बुद्धिजीविका अनुसार नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताएका छन्। 

ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरेर एकपछि अर्को गर्दै प्रतिगमन निम्याएकाले साथ दिन नसक्ने नेता गौतमको भनाइ थियो। ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ। त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिन,' गौतमको भनाइ उद्धृत गर्दै भर्चुअल छलफलमा सहभागी ती बुद्धिजीविले भने, 'माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिड्नु भएको छ। यस्तो अवस्थामा दुवै जनालाई साथ दिन सक्दिन। यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ।त्यो मैले भनिसकेको छु। आफ्नो बचनबाट दायाँबायाँ हुन्न।’ 

नेपालले छुट्टै पार्टी बनाएर विचार मिल्नेसँग चुनावी मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिने गौतमले तर्क छ। ओलीसँग सम्बन्ध विच्छेद गरेर माओवादीसँग एकता गर्दा राम्रो नहुने भएकाले तत्काल छुट्टै पार्टी बनाएर मार्चाबन्दी गर्दा राम्रो हुने गौतमको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

माधव नेपालले पार्टी फुटाउने आँट नगरेमा आफू एमाले मात्रै नभएर बृहत वाम एकतामा आफ्नो अभियान जारी राख्ने पनि गौतमले बताए।

गौतमले आफू राष्ट्रिय सभा सदस्य भएकोमा समेत 'रियलाइजेसन' (गल्ती महसुस) गरेका छन्। राष्ट्रिय सभामा जानका लागि आफूले धेरै जोडबल नगरेको भए हुन्थ्थो भनेर गौतमले गल्ती महसुस गरेका भर्चुअल छलफलमा सहभागी गौतम निकट अर्का एक नेताले जानकारी दिए। 

राष्ट्रिय सभामा जानका लागि गरिएको जोडबलका कारण आफ्नो राजनीतिक छवि धुमिल बन्न पुगेको गौतमले स्वीकार गरेका छन्। 

Xtrem
Xtrem

सोही बैठकमा बुद्धिजीवीहरुले तत्कालीन नेकपामा कहिले ओलीतिर त कहिले प्रचण्ड माधवतिर हुँदा समस्या परेका भनेर गौतमलाई स्मरण गराएका थिए।

‘तपाईं तत्कालीन नेकपामा प्रभाशावली नेता हुनुहुन्थ्यो। त्यतिबेला स्ट्याण्ड लिएर एक ठाउँमा उभिनु भएन। कहिले प्रचण्ड–माधवतिर, कहिले ओलीतिर हुनुभयो। कतै नलागेर एकता भन्दै वीचधारमा उभिएर सबै नेता कार्यकर्ता लाखापाखा लागे’, भर्चुअल बैठकमा गौतमप्रति एक वामबुद्धिजीविको टिप्पणी थियो, ‘पार्टीमा धेरै यताउता गर्दा अहिले एक्लै पर्नुभयो। अब एउटा स्ट्याण्डसहित स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुहोस्।’ 

स्पष्ट दृष्टिकोणका साथ अघि बढेमा सबैलाई समेटेर वाम धुर्वीकरण गर्न सकिने भनेर वाम बुद्धिजीवीहरुले गौतमलाई सुझाव दिएका छन्। 

भर्चुअल बैठकमा गौतमले पुष्पकमल दाहाल‘प्रचण्ड’ले कार्यकारी अध्यक्ष पद लिँदा तत्कालीन नेकपा विभाजनको अवस्थामा पुगेको भन्दै असन्तुष्टि समेत पोखेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
सम्बन्धित सामग्री
गगनलाई बधाई दिँदा खड्गीले के भने? नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ| महाधिवेशनबाट सभापति पदमा विजयी भएका गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र... शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्