• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल समूहको बैठकमा घनश्याम-सुरेन्द्रको ब्रिफिङ : 'बालुवाटारले वार्ताका नाममा दाउपेच देखायो'

64x64
नेपाल लाइभ बिहीबार, जेठ २०, २०७८  १३:३६
1140x725

काठमाडौं– एमाले एकता जोगाउने भन्दै पछिल्लो अध्यक्ष केपी शर्मा ओली समूहसँग निरन्तर संवादमा रहेका एमालेको माधवकुमार नेपाल समूहका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको अनुभुति आफूहरुलाई भएको बताएका छन्।

नेपाल समूहको बिहीबार दिउँसो बसेको भचुअल केन्द्रीय कमिटी बैठकमा उनीहरुले आफूहरु धेरै आशावादी नरहेको समेत उल्लेख गरे।  

केन्द्रीय सदस्यहरुले यसबारे उठाएका प्रश्नमा भुसाल र पाण्डे दुवैले वार्ताबाटै एमाले जोगाउने पहल गर्न आफूहरु केन्द्रित रहे पनि त्यसबाट आफूहरुले अब कमै आशा गरेको बताएका हुन्। 

Ncell 2
Ncell 2

'केन्द्रीय सदस्यहरुले त्यसबारे प्रष्ट पार्न भनेपछि उहाँहरुले बोल्नुभो', बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भुसाल र पाण्डेलाई उद्धृत गर्दै नेपाल लाइभसँग भने, 'यत्रो आन्दोलन यत्तिकै किन विघटन हुन दिने भन्ने हामीलाई लाग्यो, केपी ओलीका तर्फबाट पनि निरन्तर बसौं भनिएकाले हामी अनौपचारिक वार्तामा बसेका हौं। तर, यसलाई बालुवाटारले दाउपेचको रुपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लागेको छ।'

बैठकमा भुसालले दुई पक्षबीचका वार्ता र छलफलका विषय गोप्य राख्ने सहमति भएको तर ओलीपक्षले त्यसलाई दाउपेचका रुपमा बाहिर ल्याएको र उल्टो आफूहरुलाई आफ्नै समूहमा समस्यामा पार्न खोजेको टिप्पणी गरेका थिए। भुसाल र पाण्डे दुवैले बैठकमा भने, 'अझैं पनि दुइ चार दिन हेरौं, त्यसपछि पनि भएन भने हामी आफ्नो तरिकाले अगाडि बढ्ने त छँदैछ। त्यतिञ्जेल पहल गरेर पार्टी जोगाइयो भने धेरै कुरा गर्न सकिन्छ।'

बैठकमा भीम रावलले पछिल्ला घटनाक्रमको ब्रिफिंग गरेका थिए। उनले अहिले ओली समूहसँग कुनै वार्ता नभएको, वार्ता टिमको संयोजकलाई नै कारवाही गरेपछि कुटनीतिक रुपमा त्यसको औचित्य सकिएको बताएका थिए। 'उनीहरुले दिएको सन्देश नै यही हो', रावलको भनाई थियो, 'तर, पनि जाऔं छलफल गरौं भनेर अनौपचारिक रुपमा केही साथीहरुले छलफल गर्नुभएको मैले पनि सुनेको छु।'

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले आफूहरु एमाले जोगाउने पक्षमा भए पनि अब ओलीलाई विश्वास गर्नै नसकिने बताएका थिए। उनीहरुलाई सम्बोधन गर्ने क्रममा नेपालले पनि ओलीले धोका दिन्छन् भन्ने आफूलाई लागेको बताएका थिए। नेपालले सबैका कुरा सुन्ने र अन्तिममा आफ्नो धारणा राख्ने बताएका छन्।

बैठक अहिले पनि जारी छ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बढ्यो सुनचाँदीको मूल्य
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते
नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः
सम्बन्धित सामग्री
फागुन ६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर... शनिबार, माघ २४, २०८२
देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर पनि गरे। शनिबार, माघ २४, २०८२
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले जे जति खराब कामहरू भए, कसैलाई दोष नदिएर अगाडी बढेको बताएका हुन् ।  उनले चुनाव पछाड... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
फेरि बढ्यो सुनचाँदीको मूल्य आइतबार, माघ २५, २०८२
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते आइतबार, माघ २५, २०८२
नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः आइतबार, माघ २५, २०८२
खेलाडीलाई शुभकामना दिँदै प्रचण्डले भने : हरेक बल, रन र विकेटमा नेपालको साथ छ आइतबार, माघ २५, २०८२
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्