काठमाडाैं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ।
आगामी साउन १ गतेबाट लागू हुने गरी कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो।
तलब बढेसँगै मुख्यसचिवदेखि कार्यालय सहायकसम्मले पाउे तलब यस्तो छ:
मुख्यसचिव : ६७ हजार १३३
सचिव : ६२ हजार ६७५
सहसचिव : ४९ हजार ३७७
उपसचिव : ४२ हजार ३७७
अधिकृत : ३७ हजार ९९९
नासु : ३० हजार २००
खरिदार : २८ हजार ६०४
कार्यालय सहयोगी : २४ हजार ८००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।