काठमाडौं– नेपाली सेनाको सुदृढीकरणका लागि बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै बंकरदेखि ब्यारेकको कार्यक्रममालाई निरन्तरता दिएको बताएका हुन्।
नेपाली सेनाको प्रतिरक्षा विश्वविद्यालयको अभिवृद्धिका लागि पनि आवश्यक बजेट छुट्याइएको उनले बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।