काठमाडाैं– सरकारले नेपाल वायुसेवा निगमको सेयर संरचना र पुँजी विस्तार गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पाैडेलले आगामी आवकाे बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।
साथै वायुसेवा निगममा रणनीति साझेदार भित्र्याउने काम सुरु गरिने समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।