काठमाडाैं- सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब बजेट विनियाेजन गरेकाे छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।
उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम २०७८ पुसपछि मन्त्रालयमा हस्तान्तरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।