काठमाडाैं– सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखको दुर्घटनका बिमाको कार्यक्रम ल्याएको छ।
त्यस्तै सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार पाउने व्यवस्था हुने सरकारले घोषणा गरेका छ।
बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यस्तो घोषणा गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।