फाइल तस्वीर काठमाडाैं- सरकारले हुम्लाको सिमिकोटलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय सडक सञ्जालमा जाेड्ने घाेषणा गरेकाे छ
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।