काठमाडाैं– सरकारले विद्युतीय सामानको आयातमा लाग्ने भन्सार घटाउने भएको छ।
अर्थमन्त्री विष्णु पाैडेलले बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।
विद्युतको खपत बढाउन भन्दै सरकारले विद्युतीय सामान आयातमा लाग्ने भन्सार शुल्क घटाउने निर्णय गरेको अर्थमन्त्री पाैडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।