काठमाडाैं– सरकारले रेलका लागि १० अर्व ३ करोड बजेटको छुट्याएको छ।
आगामी आर्थिक वर्षकाे बजेटमार्फत सरकारले केरुङदेखि पूर्व पश्चिम रल मार्गसम्मका लागि यो बजेट विनियोजन गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलले रेलका लागि बर्दिवासमा स्टेशन र काठमाडौं उपत्यकामा रेलको अध्ययन समेत गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।