काठमाडाैं– पूर्व पश्चिम राजमार्गका कोशी, नारायणी, राप्तीलगायतका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने भएकाे छ।
अर्थमन्त्री विष्णु पाैडेलले बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।
यी पुलहरुको डिजाइन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।