काठमाडाैं- सरकारले काठमाडाैंको चक्रपथ सडक विस्तारका लागि दुई अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
उनले कलंकी-महाराजगञ्ज चक्रपथ निर्माण दुई वर्षभित्र सम्पन्न गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।