काठमाडाैं– सरकारले खानेपानीको व्यवस्था गर्नका लागि मेलम्ची आयोजनाको दोस्रो खण्डका लागि वजेट छुट्टाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले याङ्गी र लार्केवाट खानेपानी काठमाडौं ल्याउनका लागि ३ अर्व ५१ करोड वजेट व्यवस्थापन भएको बताए।
आगामी आर्थिक वर्षकाे बजेट वक्तव्यमार्फत पाैडेलले उक्त जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।