काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १२ हजार युवाई स्वरोजगार बनाइने जनाएको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा १२ हजार युवालाई स्वरोजगार बनाइने दाबी गरेका हुन्।
युवालाई खेलकुदमा लगाउन लागि पनि सरकारले कार्यक्रम बनाउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।