काठमाडाैं- सरकारले आगामी आर्थिक वर्षसम्म देशभरका ६० प्रतिशत विद्यालयलमा ‘ व्रोडब्रान्ड इन्टरनेट’ जडान गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।