काठमाडाैं– सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेकाे छ।
अर्थमन्त्री विष्णु पाैडेलले आर्थिक वर्ष २०७८/७९काे बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।