काठमाडाैं– सरकारले फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गर्ने भएकाे छ।
अर्थमन्त्री विष्णु पाैडेलले २०७८/७९काे बजेट वक्तव्य मार्फत फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गर्ने घाेषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।