काठमाडौं– सरकारले संघीय राजधानी काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिने बताए।
पछिल्ले समय काठमाडौंमा हाइकिङ जाने प्रचलन बढेकोतर्फ लक्षित गर्दै सरकारले यस्तो योजना ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।