काठमाडौं– सरकारले गरिबी निवारण कोष खारेज गरेको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए।
गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि 'गरिबसँग विश्वेश्वर' कार्यक्रमलाइ निरन्तरता दिइने जनाएको छ।
कार्यक्रम सहकारी मार्फत सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।