काठमाडाैं– सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला विक्रीमा प्रतिवन्ध लगाएको छ। बजेटमार्फत सरकारले यस्ता झाेला विक्रीमा राेक लगाउने बताएकाे हाे।
सरकारले सपिङ मल र अन्य व्यापारिक स्थानमा कागज वा अन्य वैकल्पिक झोलाको व्यवस्था गर्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।