काठमाडाैं- सरकारले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि तीन महिनाअघि शिलान्यास गरेको ३९६ आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।