काठमाडाैं– सरकारले निषेधाज्ञा अवधिभरको बिजुलीको डिमाण्ड शुल्कमा छुट दिएको छ।
२० युनिटसम्म प्रयोग गर्ने व्यक्तिगत प्रयोगकर्तालाई शतप्रतिशत छुट र उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको डिमाण्ड शुल्क पूर्णरुपमा छुट दिने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।