काठमाडाैं– सरकारले कृषकका लागि दिने अनुदान रकम बढाएको छ।
अनुदानका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।