काठमाडाैं– सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम बढाएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले अनुदान रकम १२ अर्ब विनियोजन गरेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।