काठमाडाैं- सरकारले कोभिड प्रभावित व्यवसायीलाई ५ प्रतिशतमा दिइएको पुनर्कर्जालाई निरन्तरता दिने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घाेषणा गरेका हुन्।
यस्तै, होटललाई निषेधाज्ञा अवधि भरको डिमान्ड शूल्कमा ति प्रतिशत छुट दिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।