काठमाडाैं- सरकारले 'स्टार्ट अप' व्यवसायका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
उनले स्टार्ट अप व्यवसायलाई प्रवर्द्धन गर्न एकद्वार प्रणालीमार्फत सेवा प्रदान गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।