काठमाडाैं- सरकारले १६ वर्षमुनिका विद्यार्थीलाई नि:शुल्क सिम कार्ड बितरण गर्ने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घाेषणा गरेका हुन्।
पछिल्लाे समय काेराेनाका कारण विद्यालय बन्द भएपछि भर्चुअलरुपमा पठनपाठन हुँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।