काठमाडौं– सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको जानकारी दिए।
संसद विघटनपछि सरकारले यसपटक अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।