काठमाडाैं- नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।