काठमाडौं– मन्त्रिपरिषद बैठक शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो।
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक शुरु भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको जानकारी दिएका छन्। नियमित बैठकमा समसामयिक विषयमा आवश्यक निर्णय हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।