• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोखरा–लेखनाथ महानगरको न्यायिक समितिमा सम्बन्ध विच्छेददेखि साइबर अपराधसम्मका मुद्दा

64x64
नेपाल लाइभ शनिबार, जेठ १२, २०७५  १५:१०
1140x725

पोखरा– न्यायिक समितिले काम थालेसँगै पोखरा महानगरपालिकामा सम्बन्ध विच्छेदका मुद्दा धेरै परेका समस्या लिएर आउने गरेका छन्। तर, सम्बन्ध विच्छेद न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्दैन। 

अहिलेसम्म महानगरको न्यायिक समितिमा सम्बन्धविच्छेदका ५ वटा निवेदन परेको उपमेयर एवं समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्।

घरायसी झगडा तथा अन्य कारणले सम्बन्ध विच्छेदको माग गर्दै न्यायिक समितिमा निवेदन परेका छन्। यसरी निवेदन दिनेमा पुरुष भन्दा महिलाको संख्या बढी हुने गरेको संयोेजक गुरुङ बताउँछिन्। 

‘महिलाका लागि छुट्टै निवेदन टिपोट गर्ने गरेका छौं, त्यही भएर पनि न्यायिक समितिमा धेरै महिलाको निवेदन आउँछ’, गुरुङ भन्छिन्। समितिमा आएकामध्ये धेरै समितिको क्षेत्राधिकारभन्दा बाहिर भएकाले सम्बन्धित निकायमा पठाएको उनले बताइन्।

समितिले अहिले निःशुल्क कानुनी परामर्श दिँदै आएकाले पनि महिलाको निवेदन आउने उनले बताइन्। सम्बन्ध विच्छेदको मुद्दा न्यायिक समितिको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएपनि महानगरवासीले उपमेयरको संयोजकत्वमा बनेको न्यायिक समितिमा निवेदन दिने गरेका छन्।

संयोजक गुरुङका अनुसार, न्यायिक समितिले यसरी आएका निवेदनलाई सकेसम्म मौखिक परामर्श दिएर सुल्झाउने र नसुल्झिएका निवेदन समितिका माध्यमबाट जिल्ला अदालतमै पठाउने गरेको छ। उनी भन्छिन्, ‘सकेसम्म मानसिक रुपमै तयार पारेर सम्झाउँछौं, नसके जिल्ला अदालत पठाउने गरेका छौं।’

महानगरको न्यायिक समितिमा अहिलेसम्म ६८ वटा निवेदन परेका छन्। तीमध्ये समितिले जम्मा १८ निवेदनलाई मात्र पार लगाएको छ। 

उनी भन्छिन्, ‘श्रीमान् विदेश भएका वा समितिमा उपस्थित नभएका निवेदनमा सुल्झाउन पाएका छैनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

न्यायिक समितिले पार लगाएका निवेदन मध्ये पारिवारिक झैंझगडाका निवेदन पनि पर्ने गरेका छन्। परिवारमा झगडा भएर समस्या सुल्झाइ पाऊँ भन्ने निवेदन अहिलेसम्म समितिले ५ वटा सुल्झाइसकेको छ। 

‘प्रायः श्रीमान् श्रीमतीको झगडाको निवेदन आउँछ,’ गुरुङले भनिन्, ‘यसरी आएका निवेदन हामीले मौखिक रुपमै सम्झाएर मानसिक रुपमा तयार गरेर पठाउँछौं।’ 

मेलमिलाप गरेर पठाएका निवेदन फेरी सोही समस्या लिएर आउने गरेको उनले बताइन्।

न्यायिक समितिले अहिलेसम्म रकम फिर्ताको २, जन्मदर्ताको २, विवाहदर्ताको २, नागरिकताको १, साँधसीमानाको २, साइबर अपराधको १, आर्थिक सहयोगको १, घर खालीको १ निवेदन पार लगाइसकेको छ।

Xtrem

Xtrem

समितिमा पर्ने निवेदनमा अदालतमा चल्दै गरेका मुद्दा समेत रहने समितिकी सहयोगी रोशनी गुरुङले जानकारी दिइन्। समस्या सुल्झाउन समितिमा बोलाउँदा प्रतिवादी नआउने तथा कहिले आफू नआएर सहयोगी पठाउने गरेकाले धेरै निवेदन सल्टाउन ढिलाइ भएको उनको भनाइ छ।

महानगरको राजपत्रमा अंकित भइसकेपछि समितिले न्यायिक प्रशासक राख्ने तर्खर गरिरहेको संयोजक गुरुङले जानकारी दिइन्। 

‘महानगरले चाँडै राजपत्र निकाल्दै छ, त्यो आइसकेपछि वैधानिक रुपमा अधिकृत तहको न्यायिक प्रशासक राखेर काम अझै प्रभावकारी रुपले अघि बढाउँछौं,’ उनले भनिन्। 

प्रशासक राखिसकेपछि कस्तो उजुरी समितिमा दिन मिल्छ, कस्तो उजुरीको हकदैया पुग्छ भन्ने कुराको छिनोफानो गरेर मात्रै निवेदन लिने उनको भनाइ छ।

केन्द्र तथा प्रदेशले न्यायिक समितिको कानुन नपठाएका कारण आफूहरुलाई काम गर्न अप्ठयारो भएको गुरुङले बताइन्। 

‘महानगरले न्यायिक समिति विधेयक बनाइसकेको छ, तर त्यो आफैंमा पूर्ण छैन,’ उनले भनिन्, ‘माथिबाट नै हाम्रो क्षेत्राधिकारको बारेमा खुलस्त भएकै छैन।’

संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरेको छ। नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकिएको छ। ऐन, नियम र निर्देशिका कुर्दा कुर्दै स्थानीय तहका न्यायिक समितिले ढिलो गरी काम थालेका छन्।  

गाउँपालिकामा उपाध्यक्षवा नगरपालिकाउपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ। जस अनुसार पोखरा महानगरमा अहिले उपमेयर गुरुङसहित वडा–७ का सदस्य किशोर बराल र वडा नम्बर १४ का सदस्य पार्वती कार्की छन्। महानगरको दोस्रो नगरसभाबाट न्यायिक समितिले पूर्णता पाएको हो।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्