ब्रसेल्स- युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुलाई दश करोड खोप उपलब्ध गराउने भएको छ।
कोरोना महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी खोप संघले दिने लागेकाे हाे।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस वर्षको अन्त्यसम्ममा उपलब्ध गराइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।