काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय इन्सपेक्टरको सरुवा गरेको छ। इन्सपेक्टरको सरुवा लामो समयदेखि रोकिएको थियो।
सरुवा अन्र्तगत विभिन्न प्रहरी कार्यालयका इन्चार्जहरु फेरिएका छन्।
कतिपयलाई एक वर्ष नपुगी सरुवा गरिएको छ। केही प्रहरीले सरुवामा भेदभाद भएको गुनासो छ।
यस्तो छ सरुवा सूची-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।