काठमाडाैं- पानामाको दक्षिण क्षेत्रमा ६ म्याग्नीच्युडकाे भूकम्प गएकाे छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार भूकम्प अन्तर्राष्ट्रिय समयअनुसार बुधबार बिहान ९:४२ बजे गएकाे हाे।
भूकम्पकाे केन्द्रविन्दू उत्तरी प्रशान्त महासागरबाट १० किलोमिटर पर रहेकाे बताइन्छ।
भूकम्पपछि सुनामीकाे कुनै चेतावनी जारी गरिएकाे छ।
यस्तै क्षतिकाे विवरण पनि सार्वजनिक गरिएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।