Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मस्जिदको स्पिकरबाट शुरु भएकाे द्वन्द्व : १४ बालबालिकासहित ७४ ले गुमाए ज्यान

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ३०, २०७८  १६:२८
1140x725

काठमाडाैं- इजरायल र हमासबीच गाजामा भइरहेको द्वन्द्वमा परी ज्यान गुमाउनेकाे संख्या ७४ पुगेकाे छ।

सोमबार रातिदेखि सुरुवात भएको यस द्वन्द्वमा परेर प्यालेस्टाइन पट्टी १४ बालबालिकासहित ६७ जना र इजरायलतर्फ ७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ।

इजरायलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ।

इजरायली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ मानिसलाई गिरफ्तार गरिएको छ। ३६ प्रहरी घाइते भएको बताइएको छ।

त्रासमा जनता

इजरायल र हमासबीच गाजामा भइरहेको युद्धमा परी प्यालेस्टानका सर्वसाधारणलाई ज्यान बचाउन धौधौ परेको छ। विगत केही वर्षयताको यो सबभन्दा खराब द्वन्द्व भएकाे अन्तर्राष्ट्रिय शक्तिहरुले बताइरहेका छन्।

बीबीसीका अनुसार इजरायलको दक्षिणमा रहेको अश्कलोन शहरमा गाजाबाट गरिएको रकेट आक्रमणका कारण क्षति पुगेको छ। हमासका विद्रोहीहरूले उक्त क्षेत्रमा बस्नेहरूको जिन्दगी नरक बनाइदिने चेतावनी दिएका छन्।

इजरायलको हवाई हमलामा आफ्ना वरिष्ठ कमाण्डर मारिएको भन्दै हमासले तेल अभिभतर्फ एकैपटक सयभन्दा बढी रकेट बम प्रहार गरेका थिए। तर, हमासले हानेको सबै क्षेप्यास्त्र इजरायलको भूमिमा नखसेकाे जनाइएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

यदी ती सबै क्षेप्यास्त्र इजरायलमा खसेको भए त्यहाँका शहरहरु केही सेकेन्डमै ध्वस्त हुने त्यहाँका स्थानीय बताउँछन्।

गाजाबाट प्रहार गरिएका अधिकांश रकेटलाई इजरायलले आइरन डोम मिसाइल डिफेन्स सिस्टममार्फत रोक्ने गरेको छ। जसकाकारण मिसाइल तल भुइँमा खस्न नपाइ आकाशमै असफल बनाइन्छ।

आइरन डोमले रोके पनि कतिपय रकेटहरू सीधै भवनहरूमा आएर खसेका छन्। यी आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन्। त्यहाँ घरिघरि साइरन बज्छ र मानिस लुक्नका लागि ठाउँ खोजिरहेका हुन्छन्। 

आकाशमा विस्फोटको चर्को आवाज सुनिन्छ र आकाशमा धूवाँको रेखा कोरिन्छ। हालैका वर्षमा इजरायलले भवनमा बम आक्रमणबाट बच्नका लागि उचित व्यवस्था गर्ने नियम बनाएको छ। तर, कतिपय पुराना भवनमा यस्तो व्यवस्था छैन। 

Xtrem

Xtrem

विवादकाे चुराे

जेरुसलेमका प्यालेस्टाइनी तथा मुस्लिम नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै सुरुवातमा त्यहाँ विवाद भएको हो। सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसलेमलाई आफ्नो नियन्त्रणमा लिएको थियाे। अहिले इजरायलले जेरुसलेमलाई आफ्नो राजधानी मान्छ।

तर, प्यालेस्टानसहित अन्तर्राष्ट्रिय समुदायले इजरायलको समर्थन गर्दैनन्। प्यालेस्टाइन पूर्वी जेरुसलेमलाई एउटा स्वतन्त्र मुलुकको राजधानीको रुपमा हेर्छ। 

२०१६ को अक्टोबरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत साँस्कृतिक शाखा युनेस्कोको कार्यकारी बोर्डले एउटा प्रस्ताव पारित गर्दै जेरुसलेमको अल–अक्सा मस्जिदमा यहुदीको दाबी नभएको उल्लेख गरेको थियो।

सो मस्जिद छेउमै यहुदीको टेम्पल माउन्ट मन्दिर छ। यहुदीले सो मन्दिरलाई महत्वपूर्ण धार्मिकस्थल मान्छन्। मस्जिद वरपरका क्षेत्रमा दुवै पक्षको दाबी हुँदा विवाद समाधान भएको छैन।

जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानहरुकाे पवित्र धार्मिकस्थल मानिन्छ। हालै मस्जिदको स्पिकरकाे साउण्ड ठूलो भएको भन्दै प्यालेस्टाइनका नागरिकलाई प्रवेश गर्न नदिएपछि हिंसा सुरुवात भएको बताइएको छ। 

यहीँबाट सुरुवात भएको संघर्षमा इजरायली प्रहरीले अधिकांश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्