• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड र देउवासँग मिलेर पार्टी फुटाउन लागे, अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ : राजेन्द्र महतो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २८, २०७८  १२:४७
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादव जसपा फुटाउन लागेको आरोप लगाएका छन्। जसपा फुटाउन उपेन्द्र यादव लामो समयदेखि लागिपरेको बताउँदै महतोले उनलाई कारबाही हुने चेतावनी दिए।

‘अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ। पार्टी फोडुवामाथि कारबाही गर्छौं। पार्टी फोडुवालाई छोड्न हुँदैन’ महतोले नेपाल लाइभसँग भने, ‘पार्टी फोड्नलाई एकता गरेको होइन। यो कुरा उपेन्द्रजीले बुझ्न पर्छ। कुनै कार्यकर्ता पार्टी फुटाउन तयार छैन।’ जसपामा आफ्नो पक्षको बहुमत भएको दाबी गर्दै महतोले उपेन्द्र यादवमाथि कारबाही हुने दाबी गरे।  

‘अस्तिपनि आन्दोलनको बेला माग पूरा गराउने भन्ने थियो। माग दाउमा राखेर दौडेर केपी ओलीको पक्षमा जानुभयो। त्यो बेला ओली प्यारो भयो, ओलीले सरकारबाट निकालेपछि चेत खुल्यो’ महतोले भने, ‘त्यही विषयलाई लिएर ओलीसँग उहाँको रिसिइबी छ। उसको रिसिइबीमा पार्टी चल्ने हो र? अस्ति सत्ताका लागि ओलीकहाँ जाने, अहिले देउवाकहाँ दौडेर जाने?’ उपेन्द्र यादवलाई कति कुर्सि चाहिएको हो ?’  

संयुक्त सरकार बनाउने विषयमा जसपाको समर्थन छैन भन्ने जानकारी दिँदादिँदै देउवा गठबन्धन बनाउन लागिपरेको महतोले बताएर। ‘जसपाको संयुक्त सरकार बनाउने विषयमा शुरुदेखि समर्थन छैन भनेर देउवाजीलाई भन्या हो। कुनै व्यक्तिले कीर्ते काम गर्न सक्छ। त्यसमा भर नपर्नुहोला। जसपाको निर्णय आधिकारिक रुपमा आउँछ भनेर सम्झाएर आएका थियौं’ महतोले भने, ‘उहाँले पूरै जसपा चाहिन्छ भन्नुभयो। हिजो देउवाले उपेन्द्रजीसँग मिलेर हस्ताक्षर गर्नुभयो। देउवाजीको नियत पनि पार्टी फुटाउने देखियो। प्रचण्डजी, उपेन्द्रजीको पनि त्यस्तै नियत देखियो। त्यो सपना पूरा हुनेवाला छैन।’

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बन्दै नबन्ने महतोले ठुकुवा गरे। ‘जसपा सरकारमा जाँदैन। त्यो पहिल्यैदेखि नै भनेको हो। ७६ को २ अनुसार कसरी सरकार बन्छ हेरौं न?’, महतोले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

उपेन्द्र यादवले मात्रै हस्ताक्षर गरेर जसपा सरकारमा नजाने बताउँदै महतोले उनीमात्रै जसपा नभएको बताए।  ‘जसपा अध्यक्ष भन्दैमा मानलाग्दी गठबन्धन बनाउँदै हिँडेर त्यो पार्टीको निर्णय हुन्छ? त्यसलाई पार्टीको निर्णय मानिन्छ? बहुमतबाट निर्णय गरेर पार्टी बन्छ? महतोले आक्रोश पोखे।

‘पार्टी राष्ट्रपतिले बनाउँदैन होला। त्यसका लागि निर्वाचन आयोग जानुपर्ला। पार्टीको मान्यता निर्वाचन आयोगबाट पाउँछ’ उनले भने, ‘संसद्‌मा हाम्रो बहुमत छ। कार्यकारिणी र केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ। त्यसको फैसला थोरै राष्ट्रपतिले गर्ने हो? यसले फैसला निर्वाचन आयोगले गर्ने हो। पहिला उपेन्द्र यादवले सरकारमा जानुछ भने विभाजन गर्नुपर्‍यो।’

सम्बन्धित समाचार :

नयाँ सरकारको निर्णायक शक्ति जसपाको महन्थ–राजेन्द्र पक्ष

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ
आज हरितालिका तीज
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। सोमबार, भदौ २९, २०८३
कार्टुन सोमबार, भदौ २९, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ २९, २०८३
कार्टुन सोमबार, भदौ २९, २०८३
पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्