• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यानमारमा थप आठ प्रदर्शनकारीको मृत्यु, ३६ घण्टामा ११ स्थानमा बम विस्फाेट

64x64
नेपाल लाइभ सोमबार, वैशाख २०, २०७८  २३:२८
1140x725

रंगुन- म्यानमारमा सुरक्षाकर्मीले चलाएकाे गाेली लागेर आइतबार थप आठ प्रदर्शनकारीको मृत्यु भएकाे छ। 

स्थानिय समाचार माध्यमहरुका अनुसार म्यानमारकाे प्रमुख सहर रंगुन र मान्डलेमा दुई, वेटलेट तीन, शान राज्यका विभिन्न स्थानमा दुई र हपाकान्तमा एक प्रदर्शनकारीकाे मृत्यु भएकाे हाे। 

बौद्ध भिक्षुहरूको नेतृत्वमा देशभरका सहरहरू सेनाविरुद्ध प्रदर्शन भइरहेकाे छ। यसैलाई दबाउन देशकाे मुख्य व्यापारिक केन्द्र रंगुन र दोस्रो ठूलाे सहर मान्डलेमा सुरक्षाकर्मीहरुले दुई प्रदर्शनकारीकाे गोली हानी हत्या गरिएकाे मिज्जिमा समाचार एजेन्सीले जनाएको छ।

यस्तै, म्यानमारकै इरावड्डी समाचार वेबसाइटले मन्डलेमा सादा पोशाकका सुरक्षाकर्मीले राइफलले ताकेको तस्वीर प्रकाशित गरेको छ।  वेटलेट सहरमा थप तीन प्रदर्शनकारी मारिएको म्यानमार नाउ समाचार संस्थाले जानकारी दिएकाे छ।

समाचारमा जनाइएअनुसार दुईजना उत्तरपूर्वको शान राज्यकाे विभिन्न सहरमा मारिएका हुन्। यस्तै, उत्तरी जेड-खनन सहरकाे ह्पाकान्तमा एक प्रदर्शनकारीकाे मृत्यु भएकाे कचिन न्यूज ग्रुपले जनाएको छ।

गत फेब्रुअरी १ मा लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा ७५९ प्रदर्शनकारीकाे मृत्यु भइसकेकाे एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएकाे छ।

यस्तै, सेनाले उत्तर र पूर्वको दुर्गम गाउँहरुमा जातीय अल्पसंख्यक विद्रोहीहरूमाथि आक्रमण गर्न क्रम जारी राखेकाे छ। उक्त घटनाबाट हजाराैं नागरिक विस्थापित भएकाे संयुक्त राष्ट्रसंघले जनाएकाे छ।

म्यानमारमा  टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाविरुद्ध लडाइँ लडिरहेका छन्। उनीहरुले अपदस्त गरिएकी नेशनल लिग फर डेमोक्रेसीकी प्रमुख आङ साङ सूचीकाे समर्थन गर्दै आएका छन्। 

Ncell 2
Ncell 2

उनीहरुले केही महिना अगाडि मात्रै जनतामाथि दमन गरे हतियार उठाउने चेतावनी दिएका थिए। त्यसलगत्तै  सेना केही संयम देखिएकाे थियाे र प्रदर्शनहरु कम हुन थालेकाे थियाे। 

तर, प्रदर्शनकारीहरूले विश्वभर रहेका बर्मेलीहरूसँग मिलेर विश्वव्यापी 'म्यानमार वसन्त क्रान्ति'को थालनी गरेको बताएका छन्। यसैअनरुप प्रदर्शनकारीहरूले विभिन्न शहर र साना नगरमा प्रदर्शन गर्दै आएका छन्। 

कुनैकुनै स्थानमा प्रदर्शनकारीहरु घरेलु हतियारसहित सुरक्षाकर्मीहरुसँग लडिरहेका छन् भने देशकाे मध्य क्षेत्रहरूमा सेनाले रकेट आक्रमण र बम विस्फोट गराइरहेका छन्।

आइतबार बिहान रंगुनकाे एक प्रहरी चाैकी बाहिर बम विस्फोट भएको थियाे। उक्त विस्फाेटमा केही गाडीहरुमा क्षति पुगेकाे बताइएकाे छ।

त्यसकाे केही समयपछि नै सहरकाे दुई स्थानमा विस्फोट गरिएकाे थियाे। एक प्रशासन अधिकारीको घरबाहिर भएकाे विस्फोटमा एक जना घाइते भएको इरावड्डीले जनाएको छ। शान राज्यकाे एक प्रतिष्ठित व्यापारीको घर बाहिर पनि बम विस्फोट भएको गराइएकाे छ।

स्थानिय सञ्चारमाध्यमहरुका अनुसार ३६  घण्टाको अवधिमा कम्तिमा ११ विस्फोट भएका छन्। जसमा अधिकांश विस्फाेट रंगुन वरिपरी गराइएकाे छ।

'देशमा स्थायित्व नचाहने केही दंगालीहरूले सरकारी भवनहरू र सार्वजनिक सडकहरूमा  बम फ्याँकिरहेका छन्,' सेनाहरुले भनेका छन्।

यता, म्यानमारमा यसैगरी प्रदर्शन जारी रहे  अर्थव्यवस्था डामाडाेल हुनुका साथै २५ करोड जनता गरिबीको चपेटामा पर्ने जनाइएकाे छ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कैलाली झडपः इन्सपेक्टर र असई घाइते
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्थ... मंगलबार, फागुन १९, २०८२
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप ५० वटा गाउँ र बस्तीका बासिन्दाहरूलाई तत्काल घर छोड्न आग्... मंगलबार, फागुन १९, २०८२
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्