भारत– भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको थप ३ लाख ८६ हजार ४ सय ५२ नयाँ केस थपिएको छ।
२१ अप्रिलपछि भारतमा हरेक दिन कोरोनाका तीन लाख नयाँ संक्रमित थपिइरहेका छन्।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।