काठमाडाैं- कोरोना संक्रमणकाे कारण बलिउडका चर्चित छायाकार जोनी लालको निधन भएको छ।
बुधबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको आर माधवनले पुष्टि गरेका हुन् । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए।
जोनीले आर माधव स्टार फिल्म ‘रहना है तेरे दिल मे’ र ‘तुषार कपुर स्टार फिल्म ‘मुझे कु कहना है’ जस्ता फिल्मसमेत छायाकन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।