• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फ्रान्सविरोधी आन्दोलनले उग्ररूप लिएपछि पाकिस्तानमा अस्थायी रूपमा सामाजिक सञ्जाल बन्द

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३, २०७८  १६:२८
1140x725

इस्लामाबाद- पाकिस्तानमा फ्रान्सविरोधी आन्दोलनले उग्ररूप लिएपछि अस्थायी रूपमा फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द गरिएको छ।आन्तरिक मन्त्रालयको निर्देशनमा शुक्रबारदेखि लागू हुनेगरी मिडिया नियामक एजेन्सीले सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाएको हो। 

‘सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्न केही सामाजिक सञ्जालहरुअस्थायी रूपमा प्रतिबन्धित गरिएको छ,’ प्रवक्ता खुर्राम मेहरानले भने। उनले सरकारले दिएको आदेश पालना गरेको समेत बताए। ‘सरकारले दिएको निर्देशनअनुसार तेह्रिक–इ–लबैक पाकिस्तान (टिएलपी)विरुद्ध कारबाही गर्न सामाजिक सञ्जाल प्रतिबन्ध लगाएका हौं,’ एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने। 

केही अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको खुलेर विरोध गरेका छन्। 

‘सामाजिक सञ्जाल अवरुद्ध गर्ने र प्रतिबन्ध लगाउने यी मनमानी निर्णयहरूले  स्वतन्त्रतामा अंकुश लगाउन सक्छ। यसले कहिले पनि राम्रो गर्न सक्दैन,’ ट्विटरमा डिजिटल राइट्स फाउन्डेशनका प्रमुख निघाट ड्याडले सामाजिक सञ्जाल बन्द गरिनुभन्दा पहिला भने। 

फ्रान्स सरकारले बिहिबार आफ्नो नागरिक असुरक्षित रहेको भन्दै पाकिस्तानमा रहेका दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ। 

‘यो कुरा सत्य हो, पाकिस्तानको स्थिति बिग्रदै गएको कारण यहाँ रहेका नागरिकलाई अस्थायी रूपमा देश छाड्न निर्देशन दिएका छौं,’ फ्रान्सेली दूतावासका एक अधिकारीले नाम न छाप्ने शर्तमा बिहीबार अलजजिरालाई भने।

यो हप्ता प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा दुई प्रहरीले ज्यान गुमाएकका छन्। त्यस्तै तीन प्रदर्शनकारीको पनि मृत्यु भएको छ भने ५ सय ७० जना घाइते भएका छन्। 

गत अक्टोबरमा एक शिक्षकले कक्षा कोठामा प्रोफेट मोहम्मदको कार्टुन देखाएपछि उनकाे टाउको काटेर हत्या गरिएको थियो। त्यसपछि, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले प्रोफेट मोहम्मदको कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रताको हक भएको बताएपछि मुस्लिम राष्ट्रहरूमा विरोध भएको थियो। यो कार्टुन प्रकाशन गरेको कारण सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंककारी हमला भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मुस्लिम धर्ममा मोहम्मदलाई कार्टुनलगायतमा चित्रण गर्नु बर्जित गरिएको छ र मुस्लिमहरूले अत्यन्तै आपत्तिजनक मान्ने गर्छन्। पाकिस्तानमा प्रोफेट मोहम्मदको अपमान गरे मृत्युदण्डसम्म दिने कानुन छ।

टिएलपी पार्टीले नोभेम्बरमा यसविरूद्ध ठूलो विरोध प्रदर्शन गरेको थियो। पार्टीले फ्रान्सेली राजदूतलाई देश निकाला गर्ने, फ्रान्सेली सबै वस्तुहरूको बहिष्कार गर्ने माग गरेको थियो। 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि राष्ट्रपति म्याक्रोंको आलोचना गरेका थिए। 

उनले सबै माग सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन रोकिएको थियो। त्यसपछि  खान सरकारले फ्रान्सेली राजदूतलाई निष्कासन गर्न  टीएलपीका अध्यक्ष साद हुसैन रिजभीसँग सम्झौता पनि गरेको थियो। उनलाई फेब्रुअरी २०२१ सम्ममा राजदूतलाई हटाउने सरकारले आश्वासन दिएको थियो। त्यसपछि विरोध शान्त भएको थियो। 

Xtrem

Xtrem

पाकिस्तान शान्त भएपछि सरकारले सम्झौता २० अप्रिलसम्म लम्बायो। तर, उक्त समयसीमासम्म फ्रान्सेली राजदूत निष्कासन गरिएन भने  देशभर पुनः प्रदर्शन गर्ने चेतावनी टीएलपीले दिएको थियो।

सरकारलाई बारम्बार धम्की दिएको आरोपमा रिजवीलाई आइतबार पक्राउ गरिएको थियो। उनको पक्राउसँगै पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिए। राष्ट्रव्यापी प्रदर्शनमा भएको झडपमा कम्तिमा दुई प्रहरीको मृत्यु भएको छ भने सयौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। कराची, लाहोर, इस्लामाबादको नर अन्य ठाउँमा ठूला जुलुसहरू आयोजना गरिएको छ।

मुख्य राजमार्गहरू सोमबार र मंगलबारका बन्द गरिएको थियो। प्रदर्शनकारीहरुलाई तितरबित पार्न प्रहरीले केही स्थानमा पानीको फोहोरा, अश्रु ग्यास र रबरको गोली चलाएको थियो। बुधवार आन्तरिक मन्त्री शेख रशीदले टीएलपीलाई प्रतिबन्ध लगाएको घोषणा गरेका थिए। 

बुधबार आन्तरिक मन्त्री शिख रसिद अह्मदले पाकिस्तान प्रोफेट मोहम्मदको सम्मानको पक्षमा भएको स्पष्टिकरण दिएका थिए। तर, टिएलपीको मागले विश्वमा पाकिस्तान कट्टरपन्थी देशको रूपमा चित्रण हुने उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्