• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फाइजर-बायोएनटेककाे खाेप दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टमा कम प्रभावकारी

64x64
नेपाल लाइभ आइतबार, चैत २९, २०७७  २१:४९
1140x725

जेरुसेलम- अमेरिकाको फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको कोरोना भाइरसविरुद्धको खोप दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टमा कम प्रभावकारी देखिएको छ। 

इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक क्लेट र तेल अभिभ युनिभर्सिटीले गरेको अध्ययनले यस्तो देखाएको हो। शनिबार सार्वजनिक गरिएको उक्त अध्ययनमा कोरोना संक्रमण भएको कम्तीमा १४ दिनपछि खोप लगाएका ४ सय संक्रमितको तुलना खोप नलगाएका ४ सय संक्रमितसँग गरिएको थियो।

‘वास्तबिक विश्व तथ्यांकका आधारमा गरिएको अध्ययनमा खोप नलगाएका भन्दा दुई डोज खोप लगाएका संक्रमितमा यो भेरियन्ट सर्ने दर ८ गुणा बढी रहेको देखिएको छ,’ तेल अभिभ युनिभर्सिटीकी एडि स्टर्नले भनिन्, ‘यसले बेलायतमा देखिएको भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध खोपको प्रभाव कम रहेको संकेत गर्छ। 

दक्षिण अफ्रिकी भेरियन्ट खोपको सुरक्षा तोड्न केही हदसम्म सक्षम छ रहेको उनको दावी छ। ‘खोप नलगाएकाहरूको तुलनामा दोस्रो डोज लिएकाहरूमा दक्षिण अफ्रिकी भेरियन्ट अनुपातहीन रूपले अधिक दरमा भेटियो। यसको मतलब भेरियन्ट खोपको सुरक्षा तोड्न केही हदसम्म सक्षम छ,’ उनले भनिन्। 

यद्यपि, इजरायलमा दक्षिण अफ्रिकी भेरियन्ट संक्रमित कम भएकाले अध्ययनमा थोरै नमुनाहरूको मात्र अध्ययन गरिएको अध्ययनकर्ताहरूले बताएका छन्। तर, खोपका दुई डोज प्राप्त गर्ने संक्रमितमध्ये संक्रमणको प्रचलन दर अनावश्यक रूपमा आठ गुणा बढी थियो।

‘अध्ययनको उद्देश्य कुनैपनि भेरियन्टकोविरुद्ध खोपको प्रभावकारीता कम देखाउनु थिएन, किनकि यसले केवल त्यस्तो व्यक्तिलाई मात्र हेरेको थियो जुन पहिले नै कोरोना संक्रमित भएका थिए, समग्र संक्रमण दरमा होइन,’ उनले भनेकी छिन्।

अप्रिल १ तारिखमा मात्र फाइजर-बायोएनटेक कम्पनीले परीक्षणको नयाँ तथ्यांकलाई उदृत गर्दै खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको दाबी गरेका थिए।यसअघि भएका केही अध्ययनहरूले पनि यी कम्पनीको खोप अन्य भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको देखाएका थिए। 

‘दक्षिण अफ्रिकी भेरियन्ट खोपको संरक्षणमा टुक्रिए पनि यो जनसंख्यामा व्यापक रूपमा फैलिएको छैन,’ स्टर्नले भने, ‘यसले तनाव फैलाउन सक्छ।’ इजरायलको ९ करोड ३ लाख जनसंख्याको लगभग ५३ प्रतिशतले फाइजरका दुवै डोज  पाइसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

इजरायलले अर्थव्यवस्था पुनः सुचारु गरेको छ। इजरायलमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या माहमारी शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा पुगेको छ। नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि कोरोनाका सक्रिय संक्रमितको संख्यामा तीव्र गिरावटलाई देखाएको छ। 

स्वास्थ्य मन्त्रालयले आइतबार दिएको  पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा  सक्रिय संक्रमित विरामीको संख्यामा ११४ ले कमी आई कूल संक्रमितको संख्या तीन हजार ८९० कायम भएको छ। गत वर्षको जुन १६ पछि पहिलोपटक संक्रमितको संख्या न्यून देखिएको हो।

इजराइलमा यसै बर्षको फेब्रुअरी ५ सम्म संक्रमण दर उच्च रहेको थियो। उक्त समयसम्म सक्रिय संक्रमितको संख्या ८४ हजार ७८४ रहेको थियो।

इजरायलमा गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामीहरूको संख्या २६८ बाट घटेर २६३ मा पुगेको छ। यो संख्या सन् २०२० को जुलाई २१ पछि सबैभन्दा कम हो। इजरायलमा गम्भीर बिरामीको संख्यामा जनवरीको मध्यतिर उच्च विन्दुमा पुगेको भएपनि त्यसपछि यो संख्यामा निरन्तर ओरालो लागेको छ। 

Xtrem

Xtrem

इजरायलमा कोरोना संक्रमितको कूल संख्या अहिलेसम्म आठ लाख ३५ हजार ८७१ पुगेकोे छ भने छ हजार २९४ संक्रमितको मृत्यु भएको छ।  

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्