किन्शासा- कंगाेमा ४० यात्रु सवार बसमा आगाे लागेकाे छ।
शुक्रबार राजधानी किन्शासाको पूर्वमा रहेकाे किवावा गाउँ नजिक बस पल्टिँदा आगाे लागेकाे हाे।
क्विलु प्रान्तका गभर्नर विली इटहुंडालाले सबै जीवितै रहेकाे र ९ जना गम्भीर घाइते भएकाे जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।