काठमाडौं– पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केहीको गणना जारी छ।
पछिल्लो परिणामअनुसार प्रतिष्ठान प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् ।
दुई पदका लागि ७ जना प्रतिस्पर्धामा थिए । यसमा ५६८ मत ल्याएर अधिकारी र ४९१ मत ल्याएर दाहाल विजयी भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।